१५ भदौ २०८३, सोमबार | August 31, 2026

ललितपुरको बालकुमारी मन्दिरबाट हराएको मूर्ति फेला

काठमाडौं । ललितपुर महानगरपालिका-२७ स्थित सुनाकोठीमा रहेको बालकुमारी मन्दिरबाट हराएको मुर्ति फेला परेको छ । खुमलटार स्थित करुणा मन्दिरको हातामा बिहान मुर्ति भेटिएको ललितपुर प्रहरीले जनाएको छ । क्लासीक टावर पछाडिको मन्दिरमा बोरामा व्याक गरेको अवस्थामा शंकास्पद बस्तु भेटिएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेपछि खोलेर हेर्दा मुर्ति भेटिएको प्रहरीले जनाएको छ । उक्त मुर्ति चोरीमा…