२७ माघ २०८२, मंगलबार | February 10, 2026

‘नाम’ को उच्चस्तरीय बैठकमा सहभगी भएर परराष्ट्रमन्त्री डा. खड्का स्वदेश फिर्ता

काठमाडौं । सर्बियाको बेलग्रेडमा सम्पन्न असंलग्न मुलुकहरुको उच्चस्तरीय वैठकमा भाग लिएर परराष्ट्रमन्त्री डा नारायण खड्का स्वदेश फर्किएका छन्। गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानका परराष्ट्रमन्त्री निकोला सेलाकोविक र जेहुन ब्यरामभको निमन्त्रणामा परराष्ट्र मन्त्रालयका पदाधिकारी सम्मिलित प्रतिनिधिमण्डलको नेतृत्व गरी मन्त्री खड्का यही असोज २२ गते बेलग्रेड गएका थिए। बेलग्रेडमा यही असोज २५ र २६ गते असंलग्न राष्ट्रहरुको…