२७ माघ २०८२, मंगलबार | February 10, 2026

रुबी खानलाई बिहीबार ११ बजेभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

काठमाडौं । बाँकेबाट न्याय माग्दै पैदल हिँडेर काठमाडौंको माइतीघर मण्डला आएकी महिला अधिकारकर्मी रुबी खानलाई बिहीबार अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ । माइतीघर मण्डलामा धर्नामा बसेकी खानलाई प्रहरीले गत शुक्रबार पक्राउ गरी नेपालगन्ज लगेको थियो । महानगरीय प्रहरी वृत्त लैनचौरले खानलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई बुझाएको थियो । न्यायका लागि…