२७ माघ २०८२, मंगलबार | February 10, 2026

भैरहवामा जगदगुरुको चौथो पिठ स्थापना हुने

बुटवल । रुपन्देहीको भैरहवामा नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको चौथो पिठ स्थापना हुने भएको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका वार्ड नम्बर ४ को दुर्गा मन्दिर रहेको ठुलो बालापुरमा जगतपुरुको चौठो पिठ स्थापना हुने भएको हो । पिठ स्थापना भएपछि नेपालका विभिन्न धार्मिक स्थलहरुको दर्शन गर्न आउने भारतिय भक्तजनहरुलाई समेत सहयोग पुग्ने स्थानियहरुले बताएका…