१५ भदौ २०८३, सोमबार | August 31, 2026

चीनको राजधानी बेइजिङमा शीतकालिन ओलम्पिकको भव्य उद्घाटन

बेइजिङ । चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिकको भव्य उद्घाटन समारोह भएको छ । खेलाडीहरूको परेड र ओलम्पिक दीप प्रज्वलनलगायत कार्यक्रमलाई १५ खण्डमा विभाजन गरिएको छ । २४औँ हिउँदे ओलम्पिक खेलकुदको उद्घाटन समारोह पैचिङ राष्ट्रिय स्टुटियोमा आयोजना भएको हो । राष्ट्रपति सी चिनफिङले २४औं ओलम्पिक खेल उत्सव सुरु भएको घोषणा गरेका छन् । चीनका राष्ट्राध्यक्ष सी,…