काठमाडौं । गठबन्धन सरकारलाई सघाउन भन्दै गठन भएको ५ दलीय सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको पहिलो बैठक सिंहदरवारमा चलिरहेको छ । सरकार सञ्चालनमा सहयोग गर्न भन्दै गठन गठन गरिएको सत्ता गठबन्धनको संयन्त्रको पहिलो बैठक गठन भएको एक साता पछि मंगलबार बसेको हो । गत कात्तिक २२ गते बसेको सत्ता गठबन्धनका शिर्ष नेताहरुको बैठकले गठबन्धनमा रहेका सबै…