९ पुस २०८२, बुधबार | December 24, 2025

देवचुलीको टाइगर रिसोर्टमा आगलागी, पाँच जना घाइते, काठमाडौं रिफर

देवचुली । नवलपुरको देवचुली नगरपालिका–१७, पिप्रहरस्थित चितवन टाइगर रिसोर्टमा आगलागी हुँदा पाँच जना घाइते भएका छन्। शुक्रबार राति रिसोर्टमा सेकुवा पोल्ने क्रममा कोइला उछिट्टिएर एक्कासी आगो सल्किएको थियो। आगोले रिसोर्टमा बसेका पाँच जनाको शरीरका विभिन्न भाग जलेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। आगलागीबाट  कावासोती नगरपालिका–८,का ४४ बर्षीय प्रदिप कुमार भट्टराई , ४१ बर्षीय मिना…