१० पुस २०८२, बिहिबार | December 26, 2025

नेपाली कांग्रेसको वडा अधिवेशन भदौ २६ सम्म सकिने

काठमाडौं । नेपाली कांग्रेसले वडा अधिवेशन भदौ २६ गतेसम्म सक्नेभएको छ । कांग्रेसले सबै जिल्लामा भदौ १८ गते वडा अधिवेशन गर्ने कार्यतालिका बनाए पनि एकैसाथ सम्पन्न नहुने देखिएपछि २६ गतेसम्म सक्ने योजना बनाएको हो । क्रियाशील सदस्यताको सूची प्रकाशित हुन ढिलाइ भएका कारण कतिपय वडाको अधिवेशन प्रभावित भएको हो । भदौ २७ गते गाउँ र…