१४ भदौ २०८३, आइतबार | August 30, 2026

कानूनमा तोकिएको समयभित्र सबै निर्वाचन सम्पन्न गर्न जरूरी : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति समक्ष नेपालको संविधानको धारा २९४ को उपधारा ९१० बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन आज पेस गरेका हुन् । आयोगको वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति भण्डारीले संवैधानिक व्यवस्था बमोजिम आयोगले आफ्नो वार्षिक…