३० चैत्र २०८२, सोमबार | April 13, 2026

एमाले महाधिवेशन प्रतिनिधिका उम्मेदवार : कोही पार्टी सदस्य नै नभएका, कोही ‘फरार’ सूचीका

ओखलढुंगा । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको महाधिवेशन प्रतिनिधिका लागि ओखलढुंगामा २९ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन समितिले सार्वजिनक गरेको विवरण अनुसार तत्कालीन स‌ंविधानसभा सदस्य हर्कबोल राई र शकुन्तला राजभण्डारी, एमाले जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठ, प्रदेशसभा सांसद अम्बिर गुरुङ, उत्तम राई, तीर्थ सुवेदीसहित २९ नेता कार्यकर्ताको उम्मेदवारी परेको छ । महाधिवेशन प्रतिनिधि दावी गर्नेमा…