११ माघ २०८२, आइतबार | January 25, 2026

टेक्सासको बाढीमा ज्यान जानेको सङ्ख्या १०९ पुग्यो, १६१ जना अझै बेपत्ता

टेक्सास अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्याको १०९ पुगेको छ भने १६१ जना अझै हराइरहेका छन् । त्यहाँका सुरक्षाकर्मीले बेपत्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको दाबी गरेका छन् । हराउनेको सङ्ख्या एकदमै धेरै भए पनि उपलब्धि प्राप्त हुन नसकेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी दिए । उनले २८ वटा निकाय खोजी कार्यमा सक्रिय रहेको…