११ पुस २०८२, शुक्रबार | December 26, 2025

मादी नदीको कटानले ६६३ घर जोखिममा

तनहुँ । गत आइतबारदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कटान गर्दा व्यास नगरपालिका-५ पाटनका करिब ६६३ घरधुरी जोखिममा परेका छन । नदी कटानका कारण पाटन र तल्लो पाटन क्षेत्रका करिब एक दर्जन संघसंस्थाका भौतिक संरचनासमेत धरापमा परेका छन । मादीले करिब ३० मिटर क्षेत्र कटान गरी नदी किनारमा लगाइएका बाँसका गाँजसमेत ढालेर बस्तीतर्फ मोडिएपछि…