बुटवल । बुटवल उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा निजि विद्यालयहरु आज एकदिन बन्द हुने भएको छ । उपमहानगरपालिकाले सोमबार साँझ सार्वजनिक गरेको विज्ञप्तीमा बुटवल क्षेत्रका सामुदायिक तथा निजी विद्यालयमा आज मंगलबार एक दिनका लागि बिदा दिने व्यवस्था मिलाउन विद्यालय व्यवस्थापनलाई आग्रह गरेको हो । नगर प्रमुख खेलराज पाण्डेयले हस्ताक्षर गरेको सूचनामा उल्लेख भएअनुसार, हाल देखिएको विशेष…