काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलाएर प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन सचेत गराइएकोछ । गत मङ्गलबारको शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएको विषयमा स्वकीय सचिव अरुण लम्सालमार्फत भण्डारीलाई बोलाएर प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन सचेत गराइएको हो । मंगलबारको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. तोसिमा…