३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन कमेडी शोका निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयबाट सचेत



काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलाएर प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन सचेत गराइएकोछ । गत मङ्गलबारको शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएको विषयमा स्वकीय सचिव अरुण लम्सालमार्फत भण्डारीलाई बोलाएर प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन सचेत गराइएको हो ।

मंगलबारको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगी अतिथि थिए। कार्यक्रममा रमाइलो शैलीमा राजनीतिक व्यङ्ग्य प्रस्तुत गरिएको थियो। जहाँ कमेडियन सुमन कार्कीले प्रधानमन्त्री केपि शर्मा ओलिको रोल प्रस्तुत गरेका थिए भने अन्य कमेडियन हरुले विभिन्न नेताको हरुको भुमिका निर्वाह गरेर आफ्नो प्रस्तुति दिएका थिए।

भेटमा सामान्य कुराकानी भएको र नयाँ कार्यक्रमबारे केही छलफल पनि भएको निर्देशक भण्डारीले बताए । उनले अन्त्यमा प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन अनुरोध गरिएको जानकारी दिए।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : ५६ बजे

कृत्रिम पोखरी निर्माणपछि घट्यो मानव–वन्यजन्तु द्वन्द्व

नेपालगन्ज । बाँके राष्ट्रिय निकुञ्जद्वारा निर्माण गरिएका कृत्रिम पोखरीका कारण

पार्टी शुद्धीकरण र पुनर्गठनका लागि एमालेले प्रदेशबाट सुझाव सङ्कलन थाल्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी शुद्धीकरण, सुदृढीकरण,

बालुवामा पुरिएर मजदुरको मृत्यु

दाङ । एस्काभेटरले फालेको बालुवामा पुरिएर एक जना मजदुरको मृत्यु

आर्थिक तथा प्राविधिक अभाव हुँदा करोडौँका डायलासिस मसिन प्रयोगविहीन

नवलपरासी । भौतिक संरचना र प्राविधिक अभाव हुँदा करोडौँ मूल्यका

नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा ललितपुरको नक्खु कारारागारबाट फरार भएका