२९ चैत्र २०८२, आइतबार | April 12, 2026

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ भन्छन् – राज्यका तीनवटै अंगबाट सन्तोष गर्ने ठाउँ छैन

काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले विवेकको फैसला जनताले गर्ने बताएका छन् । मानिसको विवेकलाई सत्य र इमान्दारिताका रूपमा परिभाषित गर्दै श्रेष्ठले यसमा अडिग रहे कहीँ पनि चुक्ने अवस्था नआउने बताए । वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको ुकल्याण श्रेष्ठ क्षमता भएर पनि विवेक नभएको मान्छेु भन्ने टिप्पणीको जवाफ फर्काउँदै श्रेष्ठले विवेकको विषयमा आफूले दाबी नगर्ने बताए…