११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रेम, सद्भाव र समर्पण भावको प्रतीक ‘राखी पर्व’ मनाइँदै

महोत्तरी । महोत्तरीसहितका मिथिला क्षेत्रमा ‘राखी’ पर्व मनाइँदै छ । साउन पूर्णिमाका दिन दिदीबहिनीले दाजुभाइको सौर्य वृद्धिको कामना गर्दै दाहिने हातका नाडीमा रक्षासूत्र (डोरा, धागो) बाँधिदिने परम्पराको यस पर्वलाई मिथिलामा ‘राखी’ भनिने गरिएको हो । पर्वका लागि दाजुभाइ तथा दिदीबहिनीको तयारीले सम्पूर्ण मिथिला नै आज राखीमय देखिँदो छ । आज एकाबिहानैदेखि यस क्षेत्रका बजार खुलेका…