६ श्रावण २०८३, बुधबार | July 22, 2026

तिलोत्तमाको शंकरनगरमा टिप्परको ठक्करबाट ७८ वर्षीया महिलाको ज्यान गयो



बुटवल । तिलोत्तमाको शंकरनगरमा आज एकाबिहानै टिप्परको ठक्करबाट एकजना बृद्धा महिलाको ज्यान गएको छ ।

बिहान अन्दाजी साढे ६ बजेको समयमा टिप्परको ठक्करबाट गुल्मी कालीगण्डकी गाँउपालीका घर भएर तिलोत्तमा ३ सिता राईस मिल नजिकै बस्दै आएकी ७८ वर्षिया प्रेमकुमारी आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शंकरनगर स्थित सिद्धार्थ राजमार्गको जेब्रा क्रसिङबाट सडक पार गर्दै गरेकी आचार्यलाई ठक्कर दिएर टिप्पर फरार भएको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्परको खोजी भईरहेको र प्रहरी अनुसन्धानमा लु २ ख २२१६ नम्बरले ठक्कर दिएको तथा चालक सहित टिप्पर फरार भएपनि टिप्पर मालिक प्रहरी सम्पर्कमा आएको ट्राफिक सञ्चारले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १६ कार्तिक २०७८, मंगलबार  १० : ५० बजे

पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने

काठमाडौं । अविरल वर्षा, पहिरो र बाढीको जोखिमका कारण देशका

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न

बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’, जलवायु सचेतनासँगै मानवीय सहयोग कोष घोषणा

काठमाडौं । नेपाली कांग्रेसले विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवसका

दोलखाको सिप्रिङ खोलामा आएको बाढीले एक वृद्ध बेपत्ता, चार जना जलविद्युत् कर्मचारी जोखिममा

काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले

दिल्लीमा विद्यार्थी प्रदर्शनमाथि प्रहरीको दमन, राजधानी तनावग्रस्त

नयाँ दिल्ली । भारतीय राजधानी नयाँ दिल्लीमा शिक्षा प्रणालीमा देखिएको