पोखरा । गण्डकी प्रदेशमा बिहीबार ५०४ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको दैनिक कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशका ११८७ जनामा गरिएको नमुना परीक्षणमा थप ५०४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज संक्रमण पुष्टि हुनेमा प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका २६८ जना, तनहुँका ३८…