२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

आगामी आम निर्वाचनसम्म सत्ता गठबन्धन कायम रहन्छ : गृहमन्त्री खाँण

बुटवल । काँग्रेसका कतिपय नेताहरुले आगामी निर्वाचनमा कसैसँग गठबन्धन नगरि एक्लै निर्वाचनमा जानुपर्ने माग गरिरहेका बेला गृहमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाँणले भने आगामी आम निर्वाचनसम्म गठबन्धन कायम रहने बताएका छन् । गृहजिल्ला रुपन्देहीमा आफ्नै निवासमा भेला भएका कार्यकर्ताहरुलाई संक्षिप्त सम्बोधन गर्दै सत्ता गठबन्धनमा रहेका दलहरु आगामी आम निर्वाचनसम्म संगै रहने बताए ।…