काठमाडौं । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश आजै जारी हुनेभएको छ । सरकारले मंगलबार मन्त्रिपरिषद् बैठकबाट दल विभाजनसम्बन्धी अध्यादेश पारित गरेर राष्ट्रपति कार्यालयमा पठाएको थियो । सरकारले निर्णयलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज जारी गर्ने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपतिले अध्यादेश जारी गनुपूर्व कानूनविद्हरुसँग छलफल गर्नसक्ने बताइएको छ । पार्टीको केन्द्रीय कमिटी वा संसदीय…