२५ माघ २०८२, आइतबार | February 9, 2026

संविधान दिवस : संविधान आयो, नागरिकता आएन

काठमाडौं । संविधानसभाबाट संविधान निर्माण भएको ६ वर्ष बित्यो । संविधान दिवस मनाइरहँदा एउटा पक्ष भने असन्तुष्ट छ । संघीयतासँग जोडिएको विषयसँगै मधेसमा देखिएको नागरिकतासम्बन्धी विवादले लाखौं नेपाली नागरिकताविहीन अवस्थामा छन् । यही विषयलाई मुल मुद्दा बनाएर विगतमा मधेसलाई केन्द्रित राजनीति गर्दै आइरहेका राजनीतिक दलले असन्तुष्टि जनाएको वर्षौं भयो । तर, माग सम्बोधन हुन सकेको…