१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

पोखरामा जेनजीको प्रदर्शनमा अश्रुग्यास र रबरको गोली प्रहार

पोखरा । कास्कीको पोखरामा सोमबार दिउँसो जेनजी पुस्ताले गरेको प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ । पोखरा सभागृहबाट सुरु भएको प्रदर्शन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि पुगेपछि स्थिति तनावग्रस्त बनेको थियो। त्यसपछि प्रहरीको बल प्रयोगमा अश्रुग्यास र रबरका गोली चलाइएको हो । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री…