काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि नेपाल बार एशोसिएसनले ५ दिने अल्टिमेटम दिएको छ । शुक्रबार बसेको नेपाल बारको कार्यसमितिको बैठकले ५ दिनभित्र राजीनामा दिएर मार्ग प्रसस्त गर्न अल्टिमेटम दिएको हो । बैठकले आइतबारदेखि बुधबारसम्म कालो पट्टी बाँधेर सर्वोच्च अदालतमा विरोध कार्यक्रम गर्ने निर्णय गरेको उपाध्यक्ष अधिवक्ता रक्षा बस्यालले जानकारी दिइन् । बारले…