२ कार्तिक २०८३, सोमबार | October 19, 2026

गृहमन्त्री खाँणलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन स्कटल्याण्ड गएपछि गृहमन्त्री खाँणले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन् ।
प्रधानमन्त्री देउवाले मुख्यसचिव शंकरदास बैरागीमार्फत खाँणलाई कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार साँझ पठाएका थिए ।

राष्ट्रपतिले कार्यबहाक प्रधानमन्त्रीको जिम्मेवारी दिएको पत्र पठाएसँगै खाँणले सो जिम्मेवारी बहन गर्नेछन् ।

खाँण मन्त्रिपरिषद्को बरियताक्रममा प्रधानमन्त्री देउवापछि दोस्रो नम्वरमा रहेका छन् ।

 

 

प्रकाशित मिति : १२ कार्तिक २०७८, शुक्रबार  ९ : ५५ बजे

भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा

बर्दिया । घरघरमा जमरा राखिएका छन्, कुलदेवताको पूजा भइरहेको छ

मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव

काठमाडौँ । दसैँमा चिल्लो, पिरो र अमिलो खानेकुराको सेवन बढ्दा

तीन दिनसम्म सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

काठमाडौँ । सशस्त्र प्रहरी बलले बडादसैँका अवसरमा काठमाडौँ उपत्यकाभित्र सर्वसाधारणको

श्रीमुक्तिनाथ रथयात्रा : मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि

काठमाडौं । वैदिक सनातन धर्मको जगेर्ना, आध्यात्मिक चेतनाको विस्तार र

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा बडादसैंको शुभकामना

काठमाडौं । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले बडादसैँ २०८३