१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

मन्त्री आलेद्वारा बतासले होटल बनाएको धर्मशालाको निरीक्षण

काठमाडौं । संस्कृति, नागरिक उड्डयन तथा पर्यटनमन्त्री प्रेमकुमार आलेले पशुपति क्षेत्रभित्र बतास समुहले चलाइरहेको होटल निरीक्षण गरेका छन् । मन्त्री आलेले धर्मशालामा होटेल चलाएको लगायत अन्य ठाउँको निरीक्षण गरेका छन् । उनले धर्मशालाका प्रत्येक कोठा कोठा पुगेर निरीक्षण गरेका छन् । सत्यतथ्य बुझेपछि आवश्यक निर्णय लिइने मन्त्री आलेले बताएका छन् । निरीक्षणपछि मन्त्री आलेले पशुपतिनाथ…