३ पुस २०८२, बिहिबार | December 18, 2025

सुनको मूल्य एकैदिन ५,२०० रुपैयाँले उक्लियो, चाँदी पनि महंगियो

काठमाडौं। नेपालमा सुनको मूल्य मंगलबार एकैदिन तोलामा ५ हजार २०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्यवृद्धि भएर छापावाल सुनको मूल्य तोलाको २ लाख ४७ हजार ९०० रुपैयाँ पुगेको हो। यसअघि हिजो सोमबार २ लाख ४२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि वृद्धि भएको छ। सोमबार तोलामा ३…