२३ भदौ २०८३, मंगलबार | September 8, 2026

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर अर्थात् नेपाल नजिक रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनी प्रणालीको प्रभावले पश्चिम नेपालमा वर्षा भइरहेको छ । बैतडी, कञ्चनपुर, कैलाली, बर्दियालगायतका स्थानमा पछिल्लो…