९ पुस २०८२, बुधबार | December 24, 2025

सुनचाँदी व्यवसायहरु विलासिता कर र भ्याट खारेजीको मागसहित आन्दोलनमा, दुई दिन पसल बन्द गर्ने

बुटवल । बुटवल सुनचाँदी व्यवसायी संघ, बुटवलले सरकारले आ.व. २०८२/०८३ को बजेट वक्तव्यमार्फत सुनचाँदी तथा हिरा पथ्थरका गरगहनामा विलासिता कर र भ्याट लगाउने जनाएपछि त्यसले उपभोक्तालाई मर्का पर्नुकासाथै सुनचादी व्यवसायलाई धाराशाही बनाउने भन्दै आवहान गरिएको चरणबद्ध आन्दोलनलाई सफल बनाउन सबै व्यवसायीहरुलाई आग्रह गरेको छ । नेपाल सुनचादी व्यवसायी महासंघ, नेपाल सुनचादी रत्न तथा आभुषण महासंघ…