काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । १३ जना न्यायाधीसहरुको सोमबार बसेको बैठकले निकासका लागि प्रधानन्यायाधीस जवरासँग भेट गर्ने निर्णय गरे अनुसार जवरा र न्यायाधीसहरुकाबीच छलफल सुरु भएको हो । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीसँग बसेर छलफल गर्ने सम्बन्धमा फुल कोर्ट बहिस्कार गरेका न्यायाधीसहरुको बैठकले निर्णय गरेका…