२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

काठमाडौं भित्रिने मुख्य नाकामै नाजुक सडक

काठमाडौं । स्थलमार्गबाट राजधानी प्रवेश गर्ने मुख्य नाका नौबिसे-नागढुंगा सडकमा दैनिक हजारौ सवारी साधन गुड्छन् । तर उक्त सडक जताततै खाल्डाखुल्डी र भत्किएर छियाछिया छ । नौबिसेदेखि-नागढुंगासम्मको दुरी करिब १४ किलोमिटर सडक छ । उक्त खण्डमा अधिकांश स्थानमा सडक भत्किएर छियाछिया बनेको छ । भर्खरै नेपालीको ठूलो चाड दसैं सकिएको छ । दसैं मनाएर उपत्यका…