६ मंसिर २०८३, आइतबार | November 23, 2026

परिवारसँग अपहरणको नाटक गर्ने युवक नियन्त्रणमा

धनगढी । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका-३ घर भई हाल धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । डीएसपी जोशीका अनुसार रघुनाथले आफू अध्ययनरत रहेको…