१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

आज राति नेपालसहित एसियाका देशहरूबाट खग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं । आज आइतबार राति आकाशमा खग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार, राति १०:११ बजे ग्रहण प्रारम्भ (स्पर्श) भएर १:४१ बजे मोक्ष (अन्त्य) हुने छ । यस अवधिभरमा चन्द्रमा पूर्णरूपमा पृथ्वीको छायामा पर्नेछ । समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीका अनुसार, चन्द्रग्रहणको महत्वपूर्ण चरणहरू यसप्रकार छन् : राति ११:१५ बजे सम्मीलन, ११:५६…