खोटाङ । खोटाङलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने दुधकोसीको पुल अहिले सबैको तस्बिर खिच्ने÷खिचाउने थलो बनेको छ । पुलको आकर्षक संरचना र ४२ वर्षपछि राष्ट्रिय सडक सञ्जालमा स्थायी रूपमा जोडेकाले पनि पुल सेल्फी खिच्ने वा खिचाउने थलो बनेको हो । दुधकोसी पुल वारपार गर्नेक्रममा यात्रुले गाडी रोकेर पुलको तस्बिर लिने गरेका छन् । सर्वसाधारणदेखि दलका नेतादेखि…