२४ माघ २०८२, शनिबार | February 7, 2026

पहिरोले पुरिएर पर्वतमा ५ जनाको मृत्यु, ३ जना बेपत्ता

पर्वत । पर्वतका दुई पालिकामा पहिलो जाँदा ५ जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । लगातारको वर्षापछि कुश्मा नगरपालिका र मोदी गाउँपालिकामा पहिरो जाँदा ५ जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार कुश्मा नगरपालिका-३ दुर्लुङमा पहिरोले एकै घरका ५ जना पुरिएकोका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले…