२४ चैत्र २०८२, मंगलबार | April 7, 2026

एक दुई दिनभित्र सरकारले पूर्णता पाउँछ : प्रचण्ड

बागलुङ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तारका लागि सत्ता साझेदार दलका बीचमा संवाद भइरहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) ताराखोला गाउँपालिका बागलुङद्वारा आयोजित भेलालाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले अबको एक दुईदिन भित्र मन्त्रिमण्डलले पूर्णता पाउने बताएका हुन् । प्रचण्डले देशमा ठूलो कम्युनिष्ट शक्ति निर्माण गरी देशलाई समृद्धितर्फ लैजाने…