७ मंसिर २०८३, सोमबार | November 23, 2026

प्रधान्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव दर्ता (पूर्णपाठसहित)

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ गठबन्धनका सांसदहरुले आज संसद सचिवालयमा प्रधानन्यायाधीस जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका हुन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरुले प्रस्ताव दर्ता गराएको संसद सचिवालयले जनाएको छ । माओवादी केन्द्रका संसदीय दलका प्रमुुख सचेतक देव गुरुङले प्रधानन्यायाधीशविरुद्ध आइतबार संसद्  सचिवालयमा…