१० भदौ २०८३, बुधबार | August 27, 2026

आगोसँग खेल्न खोज्दा बालुवाटारबाट बालकोट भयो, ६ प्रदेश चट भयो : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रान्तिकारी षड्यन्त्र चलिरहेको बताएका छन् । नेकपा मसाल (सम्पर्क केन्द्र)सँगको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिक्रान्तकारी शक्तिहरु मिलेर गणतन्त्र उल्ट्याउने षड्यन्त्र भैरहेको बताएका हुन् । प्रचण्डले संविधान खारेज गर्ने र परिवर्तनलाई उल्ट्याउने मनसायले गत पुस ५ मा प्रतिगामी कदम चालेको बताए । उनले भने, ‘राष्ट्रिय…