२३ माघ २०८२, शुक्रबार | February 6, 2026

भरतपुर महानगरमा ठूला आयोजनाका काम धमाधम, बन्दैछ स्मार्ट

चितवन । भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको छैन । महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र काम लगाउने काममा महानगर लागिपरेको बताइन । आयोजना हेर्दै गरेका सरकारी कार्यालय र ठेकेदार कम्पनीसँग…