८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

कोरोना भाइरसबाट भारतमा ४२२ जनाको मृत्यु, १२ हजार ३७० संक्रमित

काठमाडौ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २९ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ४२२ पुगेको छ । भारतमा एकैदिन ८८३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १२ हजार ३७० पुगेको छ । भारतमा संक्रमितमध्ये १ हजार ५०८ जना उपचारपछि निको भएका…