बुटवल । स्थानीय युवाको आक्रमणमा परेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आक्रमण गर्नेका विरुद्ध कुनै मुद्दा नचलाउन आग्रह गरेपनि रुपन्देही प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । प्रमुख सुवेदीमाथि हातपात गर्ने गणेश पङ्गेनीलाई प्रहरीले आज सार्वजनिक अपराधको मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ । सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो…