८ जेष्ठ २०८१, मंगलबार | May 21, 2024

सैनामैनामा राहत बोकेर नगर प्रमुख वडा वडामा

सैनामैना । अलपत्र परेका यात्रुलाई गाँस बास र यातायातको व्यवस्था गरेर धेरैतिरबाट चर्चा पाएका सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले अर्को नौलो काम गरेका छन् । नगरका ११ वटै वडाका विपन्न तथा दैनिक ज्यालादारीका काम गरेर जीविकोपार्जन गर्दै आएकाहरुको संख्या कति रहेछ भन्दै सुरुमै लगत संकलन गरिएको थियो । वडा र टोलविकास संस्थामार्फत त्यस्ता समुदायको लगत…