काठमाडौं । जुनसुकै शासनव्यवस्था भए पनि अन्ततः कार्यशैली नसुध्रिने हो भने त्यसले तात्विक भिन्नता नदिने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री सुदन किरातीले बताएका छन् । तीव्र आर्थिक विकासका माध्यमबाट जनताको अवस्था परिवर्तन गर्न शासकीय भूमिकामा रहेका राजनीतक दल र तिनका नेताले आफ्नो कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् । ‘यही व्यवस्थामा…