काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ-आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु(याउने पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकि छन । त्यसरी मानपदवी पाउने पत्रकारहरूमा तारानाथ दाहाल, सुरेशप्रसाद आचार्य, हरिविनोद अधिकारी, कृष्णज्वाला देवकोटा, प्रतीक पन्त र हरिबहादुर थापाले सुप्रबल जनसेवाश्री पाउनु छन । कीर्तिमय राष्ट्रद्वीप पाउनु हुने पत्रकारहरूमा ओम शर्मा,…