४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

न्युयोर्कमा दुई नेपालीको मृत्यु

न्युयोर्क । न्युयोर्कमा ४० बर्ष कटेका दुईजना नेपालीको घरभित्रै मृत्यु भएको छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन बिष्टको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो । सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा…