१० भदौ २०८३, बुधबार | August 26, 2026

गहुँ छर्ने बेला मलको व्यापक अभाव, किसान चिन्तामा

जनकपुरधाम । गहुँबाली लगाउने बेला रायासनिक मल नपाउँदा धनुषासहित यस क्षेत्रका किसान मारमा परेका छन् । प्रदेश २ का जिल्लाहरूमा धानबाली भित्र्याएपछि गहुँ बाली लगाइन्छ । तर प्रत्येक वर्ष गहुँको बीउ छर्ने वेलामा आवश्यकताअनुसारको मल पाउन सकिरहेका छैन । मागअनुसारको मल नपाएपछि गहुँको उत्पादन कम हुने हो कि भन्ने चिन्तामा किसान छन् । धानबाली भित्र्याएर…