१५ पुस २०८२, मंगलबार | December 30, 2025

एकतामा ओली ‘असहमत’, १० बुँदे सहमति धरापमा

काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन । दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ । ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका…