२२ बैशाख २०८१, शनिबार | May 4, 2024

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलद्वारा ११० औ अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

बुटवल । प्रदेश ५ सरकारका मुख्यमन्त्री शंकर पोखरेलले नारी दिवसलाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवको रुपमा मनाउने गरिएको बताउनुभएको छ । अन्तराष्ट्रिय श्रमिक महलिा दिवसका अवसरमा शुभकामना सन्देश संप्रेषण गर्दै मुख्यमन्त्री पोखरेलले विश्वमा मार्च ८ लाई महिला सशक्तिकरण र आत्मसम्मान उत्सवका रुपमा मनाईने गरेपनि नेपालमा राजनैतिक चेतना र जागरण विस्तारको अवसरका रुपमा मनाइदैं आएको बताउनुभएको…