७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

भर्खरै बुटवलको कालिका चोकमा बस दुर्घटना, २ जना घाईते



बुटवल । बुटवलको कालिका चोकमा भर्खरै बस दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।

बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको लु २ ख ७८९ नम्बरको बस कालिका चोकमा अनियन्त्रीत भई दुर्घटना हुदा २ जना घाइते भएका हुन । बस अनियन्त्रीत भई सडकछेउमै पल्टिएको हाे ।

बुटवलमा बिहानै देखिको सिमसिम वर्षा भैरहेको र बर्षाको कारण सडकमा पानी जमेकोले गाडी अनियन्त्रीत भएको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

दुर्घटनाबाट घाईते भएका २ जनालाई स्थानीय चौरहा  अस्पतालमा उपचार भईरहेको छ । घाईतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ८ : २३ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी