१० पुस २०८२, बिहिबार | December 25, 2025

विपद् पूर्वतयारीलाई तीव्रता दिँदै गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले केही दिनयता विपद् प्रतिकार्यको पूर्वतयारीलाई दुरुस्त राख्न र मातहतका निकायलाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन । आज बिहान उनले सात वटै प्रदेश र ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिसँग विपद् पूर्वतयारीका विषयमा भर्चुअल बैठक गर्दै विगतको जस्तो लापरबाही नगरी सावधानीपूर्वक तयारीमा जुट्न सबैलाई निर्देशन दिए । गृहमन्त्री…